राष्ट्रिय लिग फुटबलमा ह्‍याट्रिक गर्ने चार खेलाडी

१६ फागुन, काठमाडौं । राष्ट्रिय लिग फुटबलमा यसै साता तीन ह्‍याट्रिकको संयोग जुर्‍यो । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा त्यसअघि जम्मा एक मात्र ह्‍याट्रिक भएको थियो । चर्चा ब्वाइज युनाइटेडका मिलन राईले जारी राष्ट्रिय लिगमा पहिले ह्‍याट्रिक गरेका थिए । तर एकै सातामा तीन ह्‍याट्रिक सम्भव भयो । प्लानिङ ब्वाइज […]