इजरायलले फेरि इरानमा आक्रमण गरेको छ । नेपाली समयानुसार शनिबार दिउँसो इरानको राजधानी तेहरानलगायत धेरै शहरहरूमा आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । तेहरानलगायत धेरै शहरहरूमा विस्फोटहरू सुनिएको र हवाई आक्रमणको साइरन बजिरहेको बीबीसीले जनाएको छ । आक्रमणपछि इरानले सबै उडानहरू रोकेको छ र हवाई क्षेत्र पूर्ण रूपमा खाली गरिएको छ । यहाँ इजरायलमा पनि हवाई आक्रमणको साइरन सुनिएको समाचामा उल्लेख छ । इजरायलमा पनि संवेदनशील क्षेत्रहरू खाली गरिँदै छ । मानिसहरूलाई घरभित्रै बस्न अपील गरिएको छ । इ...