१६ फागुन, बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा एमाले प्रवेश गरेका छन् । उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल सचिव छविलाल विश्ककर्मा, नेता लिला गिरीले पार्टीमा स्वागत गरेका छन् । राष्ट्रिय दलित पत्रकार महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका पहाडी २०७९ को चुनावमा रुपन्देही ५ मा प्रदेश सभा […]