सुजनको ह्याट्रिकमा श्री भगवतीको फराकिलो जित

१६ फागुन, काठमाडौं । सुजन डंगोलले अन्तिम समयमा ह्याट्रिक गरेपछि श्री भगवतीले राष्ट्रिय लिग फुटबलमा शनिबार सुर्खेतको कांक्रेविहार क्लबमाथि फराकिलो जित हात पारेको छ । सुजनले राष्ट्रिय लिगकै छिटो ह्याट्रिक गरेपछि दशरथ रंगशालमा श्री भगवतीले कांक्रेविहारलाई ६-० ले पराजित गर्दै लिगमा दोस्रो जित हात पारेको हो । सुजनले छिटो ह्याट्रिक गर्ने क्रममा ८७औं, ८९औं र […]