हरिकृष्ण शर्मा मुक्तिनाथ (मुस्ताङ), फागुन १६ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षालाई मध्यनजर गर्दै मुस्ताङमा ६ दिनका लागि मदिराजन्य पदार्थको बिक्री–वितरण त...