प्रचण्डको भाषणको टुक्रा जोडेर बनाइयो बाकसै बदलेर चुनाव जित्नुपर्ने भ्रामक दाबी

सामाजिक सञ्जालमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले “बाकस नै बदलेर भए पनि चुनाव जित्नुपर्छ” भनेको दाबीसहितको भिडियो भाइरल बनेको छ। उक्त भिडियो हेर्दा प्रचण्डले चुनाव जित्न जे–सुकै गर्नुपर्ने आशय व्यक्त गरेको दाबी देखिन्छ। तर, नेपालफ्याक्टचेकको तथ्य जाँचमा उक्त भिडियो पुरानो भाषणबाट सन्दर्भ काटेर सम्पादन गरिएको पाइएको छ । पूर्ण भिडियो हेर्दा उनले सो […]