निर्वाचन जनताको आत्मनिर्णयको रक्षा गर्ने ठूलो जनमत संग्रह : प्रचण्ड

१६ फागुन, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले जेनजी युवाको हत्या गर्ने र सिंहदरबार जलाउने प्रवृत्ति बोकेकाहरू छुट्टाछुट्टै तर्क गरेर निर्वाचनमा सहभागी भएको टिप्पणी गरेका छन् । शनिबार कपिलवस्तुमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘यो निर्वाचनमा राष्ट्रको एकतालाई प्रवर्द्धन गर्न चाहने, राष्ट्रलाई संकटमा धकेल्ने […]