१६, फागुन, काठमाडौं । इजरायलले आक्रमण गरेपछि इरानले खाडी मुलुकहरूमा प्रतिआक्रमणलाई तीब्रता दिएको छ । इरानले कतार, कुवेत, युएई र बहराइनमा आक्रमण गरेको इरानको फार्स समाचार एजेन्सीले जनाएको छ । समाचार एजेन्सीको हवाला दिँदै अलजजिराले कतारको अल–उदेइद एयर बेस, कुवेतको अल–सलेम एयर बेस, युएईको अल–धफ्रा एयर बेस र बहराइनमा पाँचौं अमेरिकी बेसमा इरानले आक्रमण गरेको […]