केपी ओली नाकाबन्दीका उत्पादन हुन् भन्नु उनको अपमान होइन, कठोर ऐतिहासिक यथार्थ हो । उनी बजारमा उपलब्ध त्यस्तो चम्किलो उत्पादन हुन्, जसको बाहिरी आवरण त राम्रो छ तर ‘एक्सपायरी डेट’ गुज्रिसकेको छ ।