विश्वप्रकाशको प्रतिबद्धता- गगन र शेरबहादुरको सम्पत्ति छानबिन गरेर सुशासनको थालनी गर्छौँ
गुल्मीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उपसभापति शर्माले पहिला सभापति गगन थापा र पूर्व सभापति शेरबहादुर देउवाको सम्पत्ति छानबिन गरेर शासनको सुधारको थालनी गरिने बताएका हुन् ।