जबसम्म हाम्रो शासकीय स्वरूप र निर्वाचन प्रणालीमा आमूल परिवर्तन हुँदैन, यो व्यवस्थाबाट अहिलेका समस्याहरूको हल हुन सक्दैन भन्ने मलाई लाग्छ।