१६ फागुन, बारा । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस सबै जातजातिको साझा पार्टी भएकाले अहिले अवसर नपाएका स्थानीय समुदायले आउने स्थानीय र प्रदेश चुनावमा मौका पाउने बताएका छन् । बाराको कोल्हबी नगरपालिका शनिबार आयोजित बारा क्षेत्र नं–१ स्तरीय चुनावी सभालाई सम्बोधन गर्दै उनले अवसर नपाएका स्थानीय समुदायले स्थानीय र प्रदेशमापाउने बताए । ‘कांग्रेस सबै […]