इजरायल र अमेरिकाले देशमाथि आक्रमण जारी राखेपछि सुरक्षा परिषद्ले स्थानीय नागरिकलाई राजधानी तेहरान छाड्न आग्रह गरेको हो ।