१६ फागुन, काठमाडौं । इजरायले इरानका सयौं सैन्य संरचनाहरूमा प्रहार गरिएको दाबी गरेको छ । इजरायली सेनाले पश्चिमी इरानमा हवाई आक्रमण गर्दा मिसाइल प्रक्षेपकहरू समेत समेटेर सयौं इरानी सैन्य संरचनाहरूमा प्रहार गरेको दाबी गरेको हो । सेनाले आफ्नो वायुसेनाले इरानबाट आउन सक्ने प्रतिशोधी आक्रमणलाई अवरोध गर्न काम गरिरहेको पनि जनाएको छ । यसैबीच इरानको सरकारी […]