दमकमा पत्रकार आचार्यमाथि आक्रमण गर्ने एमाले कार्यकर्ताविरुद्ध जाहेरी

१६ फागुन, विराटनगर । नेकपा एमालेको घरदैलोका क्रममा पत्रकार अर्जुनकुमार आचार्यमाथि सांघातिक आक्रमण गर्ने नेकपा एमाले निकट ‘युथ भोलेन्टियर्स फोर्स’का सदस्य विरुद्ध किटानी जाहेरी दर्ता भएको छ । घाइते पत्रकार आचार्यले शुक्रबार बेलुका इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दर्ता गरेका हुन् । रातोपाटी अनलाइन कोशी ब्यूरो प्रमुख आचार्यमाथि बिहीबार कमल गाउँपालिकाको जीवनचोकमा आक्रमण भएको थियो […]