सवारी दुर्घटनामा एकको मृत्यु

लीलाराज खड्का बिर्तामोड, फागुन १६ गते । झापाको बिर्तामोडमा दुईवटा सवारीसाधन ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ । दुर्घटना भित्री सडक खण्डमा शुक्रबार राति भएको हो ।जिल्ला प्रहरी कार...