काठमाडौँ, फागुन १६ गते । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) सम्बन्धी प्राविधिक जनशक्ति उत्पादन गर्ने पहिलो औपचारिक प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ । काठमाडौँ विश्वविद्यालय स...