कुनै दलसँग चुनावी तालमेल हुँदैन : राजेन्द्र लिङ्देन

१६ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कुनै पनि राजनीतिक दलसँग चुनावी तालमेल नगरी चुनावमा होमिएको स्पष्ट पारेका छन् । शनिबार झापाको बाह्रदशीस्थित राजगढमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले समाचारमा आएजस्तो कुनै पनि राजनीतिक दलहरूसँग पार्टीले चुनावी तालमेल नगरेको स्पष्ट पारेका हुन् । राप्रपा मात्रै देश र जनताको पक्षमा रहेको […]