संविधानसभा सदस्य बिनोद पहाडी एमालेमा प्रवेश

गोरखापत्र अनलाइनबुटवल, फागुन १६ गते । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय सदस्य तथा संविधान सभा सदस्य विनोद पहाडी नेकपा (एमाले) प्रवेश गर्नुभएको छ । उहाँलाई एमाले उपाध्यक्ष...