१६ फागुन, काठमाडौं । न्युयोर्कमा शनिबार संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को आपत्कालीन बैठक बोलाइएको छ। इरान-इजरायल द्वन्द्व जारी रहँदा बहराइन, कोलम्बिया, चीन, रुस र फ्रान्सको आग्रहमा यो बैठक बोलाइएको हो। यसैबीच, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वमा शनिबार भएको सैन्य कारबाही को आलोचना गरेका छन्। एक विज्ञप्ति जारी गर्दै उनले यस्ता कारबाहीले अन्तर्राष्ट्रिय शान्ति र सुरक्षालाई […]