१६ फागुन, काठमाडौं । पाकिस्तान आईसीसी टी-२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भइरहेको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको जित हासिल नहुने भएपछि पाकिस्तानको सेमिफाइनल सम्भावना सकिएको हो । श्रीलंकालाई १४७ रनभन्दा कम योगफलमा रोक्न नसकेपछि पाकिस्तानले खेलमा जित निकालेपनि अघि नबढ्ने पक्का भएको हो । पाकिस्तानले दिएको २१३ रनको लक्ष्य पछ्याइरहेको […]