१६ फागुन, काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ मा पाकिस्तानले सान्त्वना जित हासिल गरेको छ । शनिबार भएको सुपर ८ समूह २ को अन्तिम खेलमा पाकिस्तानले श्रीलंकालाई ५ रनले पराजित गरेको हो । जितका बाबजुद पाकिस्तान सेमिफाइनलमा भने पुग्न सकेन । पाकिस्तानले श्रीलंकालाई १४७ वा कम योगफलमा रोक्न सकेको भएमात्र सेमिफाइनल पुग्ने […]