१६ फागुन, काठमाडौं । चर्च ब्वाइज युनाइटेडसँग हार बेहोरेपछि राष्ट्रिय लिग फुटबलमा मछिन्द्र एफसीको अपराजित यात्रा टुङ्गिएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा शनिबार भएको दिनको तेस्रो खेलमा चर्च ब्वाइजले मछिन्द्रलाई १-० ले पराजित गरेको हो । यसअघि ६ खेलमा अपराजित रहेको मछिन्द्र सातौं खेलमा पराजित भएको हो । चर्च ब्वाइजलाई जित दिलाउन अबायोमी फाकुनलेले निर्णायक […]