१६ फागुन, काठमाडौं । लामियन यमालले ह्याट्रिक गरेपछि स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानको बार्सिलोनाले अग्रता बढाएको छ । शनिबार राति भएको खेलमा भिलारियलमाथि ४-१ को जित निकाल्दै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग अंकदूरी बढाएको हो । बार्सिलोनाको २६ खेलमा ६४ अंक भएको छ भने एक खेल कम खेलेको रियलको ६० अंक छ । घरेलु मैदानमा बार्सिलोनाको […]