इजरायलमाथि इरानको जवाफी कारबाही: छिटपुट आगलागी र क्षति

१६ फागुन, काठमाडौं । इरानी क्षेप्यास्त्रहरूले इजरायलका विभिन्न क्षेत्रमा आगलागी गराउनुका साथै देशका विभिन्न क्षेत्रमा छिटपुट क्षति पुर्‍याएको छ । समाचार संस्था अलजजिराका अनुसार, इजरायलीहरू बम सेल्टर (आश्रयस्थल) तर्फ दौडिएका थिए। थप आक्रमणलाई रोक्न प्रयास गरिरहेका इन्टरसेप्टरहरू (प्रतिरक्षा प्रणाली) तेल अवीभ र अन्य सहरहरूको आकाशमै विस्फोट भइरहेको पनि देखिएका भिडियो क्लिपहरूलाई अलजजिराले प्रकाशन गरेको छ […]