१७ फागुन, काठमाडौं । मध्यपूर्व तनावग्रस्त छ । अमेरिका र इजरायलको आक्रमणको प्रतिकारमा इरान उत्रिएपछि शनिबार बिहानैदेखि मध्यपूर्व तनावग्रस्त बनेको हो । यसैबीच सुरक्षा अवस्थालाई मध्यनजर गर्दै इजरायलले गाजा क्षेत्रमा पर्ने सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । प्यालेस्टिनी भूभागमा सरकारी गतिविधि समन्वय गर्ने इजरायली निकायले जारी गरेको विज्ञप्तिमा गाजा क्षेत्रमा जाने सबै […]