१७ फागुन, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबिया, कतार, यूएईका नेता र नेटो प्रमुखसँग कुराकानी गरेका छन् । ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले अलजजिरालाई बताए अनुसार, ट्रम्पले नेटो महासचिव मार्क रुटसहित अन्य देशका नेताहरूसँग सवांद गरेका हुन् । ‘राष्ट्रपति ट्रम्पले साउदी अरेबिया, कतार, युएईका नेताहरू र नेटो महासचिव मार्क रुटसँग कुरा गर्नुभएको […]