१७ फागनु, काठमाडौं । अमेरिकी सेनाले हालसम्म कुनै हाताहती वा घाइतेको रिपोर्ट प्राप्त नभएको बताएको छ । इजरायल र अमेरिकाले संयुक्त रुपमा गरेको आक्रमणको प्रतिकारमा इरान उत्रिएपछि आफ्नो अहिलेसम्म कति क्षति भयो भन्ने रिपोर्ट यकिन भइनसकेको अमेरिकी सेनाले बताएको हो । अमेरिकी सेनाको केन्द्रीय कमान्डले जनाए अुनसार, इरानबाट प्रक्षेपितमिसाइल र ड्रोन आक्रमणलाई सफलतापूर्वक प्रतिरक्षा गरेको […]