दलहरूको घोषणापत्रमा लुम्बिनी : रोजगारी सिर्जनामा समान दृष्टिकोण

लक्ष्मण पौडेल भैरहवा, फागुन १७ गते । आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दलहरूले सार्वजनिक गरेको घोषणापत्रमा लुम्बिनीको विकासबारे साझा धारणा देखिएको छ । विशेष गरी विश्व सम...