काठमाडौँ, फागुन १७ गते । मध्यपूर्वका देशमा देखिएका तनावका कारण नेपालमा शनिबारका लागि पूर्वनिर्धारित १८ वटा उडान रद्द हुँदा तीन हजारभन्दा बढी यात्रु प्रभावित भएका छन् ।संयुक्त राज्य...