पाकिस्तान आइसीसी टी-२० विश्वकपको सेमिफाइनल दौडबाट बाहिरिएको छ । शनिबार राति श्रीलंकामाथि ५ रनको रोमाञ्चक जितका बावजुद पनि टोली सेमिफाइनलमा स्थान सुरक्षित गर्न असफल भएको हो । राम्रो नेट रन रेटको आधारमा न्यूजिल्याण्डले ३ अंकसहित शीर्ष चारमा स्थान सुरक्षित गर्यो । सुपर ८ को समूह २ को अंक तालिकामा पाकिस्तान तेस्रो स्थानमा रह्यो । सुपर ८ को तीनवटै खेल जितेको इंग्ल्याण्ड समूहको शीर्ष स्थानमा छ । इङ्ल्यान्ड र न्युजिल्यान्ड समूह २ बाट सेमिफाइनलमा पुगेका छन् । इङ्ल्यान्डले सुपर ८ मा उत्कृष्ट प्रदर्शन गर्दै लगातार तीन जित द...