१७ फागुन, गुल्मी । पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले खाडी क्षेत्रमा चर्किएको तनाव र विकसित हुँदै गएको युद्धस्थितिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले अमेरिका र इरानबीचको वार्ता भङ्ग भएसँगै उत्पन्न परिस्थितिले समग्र मध्यपूर्व अस्थिर बन्न सक्ने संकेत गरेको बताएका छन् । तनाव तीव्र बन्दै जाँदा अमेरिका र इजरायलले इरानमाथि आक्रमण […]