इरानमा भएको पछिल्लो सैन्य कारबाहीमा सर्वोच्च नेता आयतोल्लाह अली खामेनीसहित करिब ४० जना उच्च पदस्थ अधिकारीहरू मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले दाबी गरेका छन्। बीबीसीको साझेदार संस्था 'सिबिएस न्युज' ले गुप्तचर र सैन्य स्रोतहरूलाई उद्धृत गर्दै यो सनसनीपूर्ण समाचार सार्वजनिक गरेको हो। मारिनेहरूको सूचीमा इरानको शक्तिशाली सैन्य संगठन 'इस्लामिक रिभोलुसनरी गार्ड कप्र्स' का कमाण्डर र देशका रक्षा मन्त्री समेत सामेल छन्। समाचारमा स्रोतलाई हवाला दिइएपनि औपचारिक पुष्टि भने गरिएको छैन । विश्वभरका प्रमुख ...