गोरखापत्र समाचारदाताकाठमाडौँ, फागुन १७ गते । चैत १९ देखि २३ गतेसम्म हुन लागेको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौँ संस्करणको तयारीमा चलचित्रसँग सम्बन्धित विभिन्न व्...