आज हिमाली भूभागका एक-दुई स्थानमा हिमपातको पूर्वानुमान

काठमाडौँ, फागुन १७ गते । हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, ब...