इरानी विद्यालयमा भएको आक्रमणमा ८५ विद्यार्थीको मृत्यु

इरानी विद्यालयमा भएको क्षेप्यास्त्र प्रहारमा ८५ महिला विद्यार्थीको मृत्यु र ४५ जना घाइते भएका छन् । स्रोतहरूलाई उद्धृत गर्दै रोयटर्सले इजरायली आक्रमणमा इरानी रक्षामन्त्री अमिर नासिरजादेह र क्रान्तिकारी गार्डका कमाण्डर मोहम्मद पाकपुरको मृत्यु भएको दाबी गरेको छ। इजरायलले संयुक्त राज्य अमेरिकासँगको सहकार्यमा १० इरानी शहरहरूमा हवाई आक्रमण गरेको थियो । आक्रमणपछि, ट्रम्पले एक भिडियो जारी गर्दै इरानमा भएको आक्रमण अमेरिकी नागरिकहरूको सुरक्षाका लागि गरिएको बताएको थियो। प्रतिक्रियामा, इरानले इजरायलमा लगभग ४०० वटा मिसाइल प्रहार गरेको...