साहारा लिम्बूफुङलिङ, फागुन १७ गते । प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरको दर्शनका लागि आउनुभएका एक जना वृद्ध बेपत्ता हुनुभएको छ । यही फागुन ८ गते पाथीभरा मन्दिर दर्शनका लागि आउनुभएका...