यो उनको खेल जीवनको पहिलो तीन गोलको प्रदर्शन हो । यो जितपछि बार्सिलोनाले शीर्ष स्थानमा चार अंकको अग्रता लिएको थियो ।