मध्यपूर्व तनावले एनआरएनए निर्वाचन सर्दैन : उपाध्यक्ष शर्मा

१७ फागुन, लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेमराज शर्माले मध्यपूर्व क्षेत्रमा विकसित तानाव‍ले आसन्न निर्वाचन प्रभावित नहुने बताएका छन् । आइतबार बिहान आयोजित एनआरएनए संवाद कार्यक्रमलाई सम्बोधन गर्दै उनले मध्यपूर्वमा बढ्दो तनावप्रति संघ चिन्तित रहेको उल्लेख गरे । उक्त क्षेत्रमा केही हवाई सेवाहरू अवरुद्ध भए पनि अवस्था केही दिनभित्र सामान्य हुने […]