प्रतिनिधि सभा सदस्य निर्वाचन सन्निकट छ । मत खसाल्न वा पात्र बदल्नकै लागि मात्रै पनि निर्वाचन हुन लागेको होइन । राजनीतिक दलको नागरिकसँग टुटेको सामाजिक सम्झौता, बिग्रँदो सार्वजनिक वि...