दह्रो प्रतिस्पर्धामा प्रमुख नेता

काठमाडौँ, फागुन १७ गते । ‘नम्बरी सुनलाई कसी लगाउन पर्दैन’ नेपाली समाजको यो कथन दलका ठुला नेताको मामिलामा कमजोर ठहरिएको छ । दशकौँदेखि नेपाली समाजमा खारिएर आएका नेपालका राजनीतिक दलका...