म्याग्दी, फागुन १७ गते । अन्नपूर्ण गाउँपालिका–१ भिरकाटेदेखि दोवा जोड्ने सडक स्तरोन्नतिका लागि सञ्चालित योजना लक्ष्यअघि नै सम्पन्न भएको छ ।गाउँपालिकाले चालु आर्थिक वर्षमा रु एक करोड...