उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण

ढोरपाटन (बागलुङ), फागुन १७ गते । ढोरपाटन नगरपालिकाले उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण गरेको छ । पर्यटक र स्थानीयलाई वारपार गर्न सहज होस् भन्दै नगरपालिकाले साँघु निर्माण गर...