घरदैलो मतदाता शिक्षा अभियान आजदेखि सकिँदै

काठमाडौँ, फागुन १७ गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सञ्चालन गरिएको घरदैलो मतदाता शिक्षा अभियान आइतबारदेखि सकिँदै छ । निर्वाचन आयोगले ७५३ वटै स्थानीय तहमा...