प्युठानमा सडक नपुगेको एक मतदान केन्द्र, २ घण्टा हिँड्नु पर्ने

१७ फागुन, प्युठान । प्युठानको एक मतदान केन्द्र पुग्न अझै पनि दुई घण्टाभन्दा बढी पैदल यात्रा गर्नुपर्ने अवस्था छ । सरुमारानी गाउँपालिका-४  स्थित कालिका प्राथमिक विद्यालय, सिरुवारीमा रहेको उक्त केन्द्र जिल्लाकै एक मात्र यस्तो मतदान स्थल हो, जहाँ यातायातको सहज पहुँच पुगेको छैन । जिल्लामा १५८ मतदान स्थलअन्तर्गत २३० मतदान केन्द्र छन् । तर, सिरुवारी […]