हरेक निर्वाचनमा लालपुर्जाको आश्वासन

झलनाथ खनाल भजनी (कैलाली), फागुन १७ गते । दुई दशकदेखि कैलालीको टीकापुरको एकतानगर सुकुम्बासी शिविरमा बस्दै आउनुभएका राजु विकको चाहना एउटै छ लालपुर्जासहितको जग्गा प्राप्ति । जग्गाजमिन...