कहिल्यै भएन बाढी नियन्त्रणमा ठोस काम

बबई समाचारदाताबबई (बर्दिया), फागुन १७ गते । निर्वाचनका बेला उम्मेदवारले बाढी नियन्त्रण र नदी व्यवस्थापनको विषयलाई सधैँ आफ्ना एजेन्डामा उल्लेख गर्ने गरेका छन् । जुनसुकै पार्टीका प्र...