इनरुवा समाचारदाता इनरुवा, फागुन १७ गते । देशभर चुनावी माहोलले छोएको भए पनि सुनसरीका किसानलाई चुनावमा मतदानभन्दा बढी मकै, गहुँ र तरकारी बालीमा सिँचाइ गर्न नपाएकोमा चिन्ताले सताएको छ...