बैतडीका दूरदराजमा चुनावी चहलपहल

केशव राज भट्टवाशुलिङ, बैतडी, फागुन १७ गते । अगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै बैतडीका दूरदराजका बस्तीमा दलहरूले घरदैलो अभियान तीव्र पारेका छन्। चुनावी प्रचारको समय...