नारायणखोलाबाट उद्धार गरी ल्याइएको रतुवा मृगको मृत्यु

जनार्जन खत्रीसर्लाही, फागुन १७ गते । सर्लाहीको उत्तरी चुरेभेगस्थित लालबन्दी नगरपालिका–१४, नारायणखोलबाट उद्धार गरी डिभिजन वन कार्यालयमा ल्याइएको रतुवा मृग मरेको छ । शनिबार नारायणखोल...